१०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ / पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ … Continue reading १०८ जनामा कोरोना संक्रमण पुष्टि